बिना सुरूवाल कुर्थामा मात्रै असाध्यै बोल्ड स्यारोन श्रेष्ठ, हेराैँ तस्बिरहरु

0
32
ad

काठमान्डौ ।

चलचित्र‘सायद २’ बाट डेब्यु गरेकी नायिका स्यारोन श्रेष्ठ हुन् । उनले मिस टिन २०१३ को उपाधि जित्न सफल भएकी थिइन्।

सानैदेखि ग्ल्यामर र मोडलिङमा रुचि राख्ने स्यारोन बेलाबेलामा चर्चामा आइरहन्छिन्, उनले आफ्नो डेब्यु प्रोड्युसर सुनिल रावलमाथि यौ न उ त्पी डनको आ रोप लगाएकि थिइन् ।डेब्युसुनिल रावल माथि यस्तो आ रोप उनले पत्रकार सम्मेलन नै आयोजना गरेर लगाएकी थिइन्।

नायिकाश्रेष्ठलाई यदि तपाईंले सामाजिक सञ्जालमा पछ्याउनु हुन्छ भने उनले पोस्ट गर्ने ग्ल्यामरस तस्बिर सामाजिक संञ्जालमा पक्कै देख्नुभएकै हाेला ।

नायिका श्रेष्ठले इन्स्टाग्राममा हट तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।उनले पछिल्ल समय झनै निकै खुलेर तस्बिर साझा गरिरहन्छिन् ।

जसले सोसल मिडिया तताइरहेको हुन्छ । पछिल्लो पटक त झन उनले सुरवाल नलागाइ कुर्थामा मात्र देखिएकी छन् ।

तस्बिरमा उनी निकै बोल्ड देखिएकी छन् ।उनकाे जन्म २८ अगस्त् १९९७, काठमाण्डौमा भएको हो। उनकाे बाल्याकाल र सम्पुर्ण शिक्षा काठ्मान्डौँमा नै भएको हो।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here