नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरू

0
17
ad

काठमाडौं । दिउँसो १ बजे बोलाइएको नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । बैठक भर्खरमात्रै सुरू भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् । उनी सुरक्षा निकायका अधिकारीसँग बालुवाटारमै छलफल रहेको बताइएको छ ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here