काठमाडौँ / सरकारले संसद विघटनको प्रस्ताव लगेको छ । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस हुन् ।
उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । शनिबार राष्ट्रपति भेट्न शीतलनिवास पुगेका ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।