प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको सिफारिस

0
5
ad

काठमाडौँ / सरकारले संसद विघटनको प्रस्ताव लगेको छ । आइतबार विहान  मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस  हुन् ।

उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । शनिबार राष्ट्रपति भेट्न शीतलनिवास पुगेका  ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।

 

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here