‘डान्सिङ विथ द स्टार्सको’ फाइनल आज हुँदै

0
36
ad

काठमाडौं : हिमालय टेलिभिजन एचडीको चर्चित रियालिटी सो ‘डान्सिङ्ग विथ द स्टार्सको’ फाइनल शनिबार बेलुका हुने भएको छ। साँझ सभा ७ बजे उक्त ‘डान्सिङ्ग विथ द स्टार्सको फाइनल’ सो सुरु हुनेछ। बुद्ध लामा र केबिका खत्री, सुमी मोक्तान र बिजु पार्की तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडी डान्सिङ्ग विथ द स्टार्सको फाइनलमा पुगेका छन्।

 

 

यी ३ जोडीमध्ये दर्शकको भोटका आधारमा एक जोडी विजेता बन्नेछ। आईएमई एप्समार्फत बेलुकी आठ बजेसम्म नै भोटिङ्ग गर्न सकिने छ। विजेता जोडीले २० लाख नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन्।

नेपालको अग्रणी बिजनेस ग्रुप आईएमईले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने पावर्डबाई स्पोन्सरमा एनएमबी बैंक र गोदरेज नम्बर वान तथा को–स्पोन्सर्डमा भाया नेट र इलोइस हेयर रिमुभिङ्ग क्रिम छन्।

असोसिएट स्पोन्सरतर्फ हिरो मोटरसाइकल, एलआइसी नेपाल, डाबर अमला, सेन्सोडाइन र डिस होम फाइबर नेट, डिस होम गो, अनलाईन खबर, नेपालहोम्स डटकम छन। मार्केटिङ्ग पार्टनरमा एस मिडिया एन्ड मार्केटिङ्ग प्रालि रहेको छ।

 

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here