विश्वभर युट्यूब र गुगलका सेवाहरू ‘डाउन’

0
16
ad

एजेन्सी । अहिले विश्वभरि नै गुगलका सेवाहरु जस्तै युट्युब, जी–मेल, ड्राइभ, ह्याङआउटलगायत प्राविधिक कारणले ‘डाउन’ हुँदा चल्न सकेका छैनन् ।  यस किसिमका रिपोर्टबारे खबर गर्ने ‘डाउन डिटेक्टर’ का अनुसार गुगलको सफ्टवेयरमा समस्या भएकाले यस्तो भएको जनाएको छ ।

यस्तोमा अहिले सामाजिक सञ्जालभरि मानिसहरुले गुगल समक्ष काममा अवरोध पुर्याएको भनि विभिन्न गुनासो गरिरहेका छन् ।  युट्युबले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत यसको समाधानमा लागिरहेको जनाएको छ ।

 

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here