सरकार विरुद्ध नेपाली काँग्रेसद्वारा नेपालगञ्जमा विरोध प्रदर्शन

0
23
ad

नेपालगन्ज – नेपाली काँग्रेस बाँकेद्वारा सोमबार नेपालगन्जमा सरकार विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेपाली काँग्रेसले सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेस पार्टी कार्यालय नेपालगन्जबाट सुरु भएको ¥याली वि.पि.चोक, धम्बोजी, त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन अगाडी प्रर्दशन गरिरहेको छ ।

काँग्रेसले देशभरबाट एकैसाथ देशमा भ्रष्टाचार बढेको, कोरोना नियन्त्रण गर्न सरकार असफल रहेको र मंसिर १७ गते प्रहरीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरेको प्रवृत्तिविरूद्ध आन्दोलन सुरु गरेको छ ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here