सुर्खेतमा कोरोनाबाट ५३ बर्षे पुरुषको मृत्यु

0
8
ad

सुर्खेत- सुर्खेतमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–६ का ५३ बर्षे पुरूष छन् । मंसिर ९ गते कोरोना विशेष अस्पताल (प्रदेश अस्पताल)मा उचाररत उनको शनिबार राती मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

स्वासप्रस्वासामा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।  संक्रमितको शुक्रबार राती कार्टियो–पाइलोनरी एरेष्ट भएर मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनाए ।

यो सहित कर्णालीमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या २० पुगेको छ ।

 

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here