ज्योति मगर डान्सिङ विद स्टारबाट बाहिरिइन्

0
11
ad

रियालिटी शो डान्सिङ विद द स्टार नेपालबाट ज्योति मगर बाहिरिएकी छिन् । शनिबार भएको प्रतिस्पर्धामा सबैभन्दा कम भोट प्राप्त गरेको आधारमा उनी बाहिरिएकी छिन् । मगर नेपाली लोकगीतको क्षेत्रमा परिचित नाम हो ।

आजको एपिसोडबाट डान्सिङ विद द स्टार नेपालले अन्तिम ४ प्रतिस्पर्धी पाएको छ । शोबाट बाहिरिएपछि उनले दर्शक स्रोतका कै मायाले आफू यहाँसम्म आइपुगेको भन्दै आफूलाई भोट गर्ने  र माया गर्ने सबैलाई धन्यवाद दिइन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here